HIV को उपचारमा अहम कदम


एड्स फैलाउने एचआईभी भाइसरको सम्भावित उपचार गर्नेतर्फ कदम चालिएको अमेरिकी बैज्ञानिकहरुले बताएका छन् ।यस’bout बैज्ञानिकहरुले नेचर पत्रिकामा लेखेका छन् । एचआईभी भाइसर लामो समयसम्म मानिसको शरीरमा विना कुनै क्रियाकलाप रहन्छ, जसका कारण उपचार गर्न निकै कठिन हुँदै आएको छ ।

क्यान्सरविरुद्ध प्रयोग हुने औषधी वोरीनोस्टैटको प्रयोगले उक्त भाइरसलाई बाहिर निकास्ने नेचर पत्रिकाका बैज्ञानिकले लेखेका छन् । वैज्ञानिकहरुको उक्त समूहले आठ मामिलामा उक्त भाइरलाई आक्रमण गरेर सामान्य एन्टी रेट्रोभाइरल औषधीले मार्न सकिन्छ ।

तर, विश्वभरका झण्डै ३ करोड एचआईभी ग्रस्त मानिसहरुको उपचारका लागि आवश्यक औषधी उत्पादन गर्न वर्षौ लाग्न सक्ने बैज्ञानिकहले बताएका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.