दार्चुला र बैतडीमा ५ रेक्टर स्केलको भूकम्प


दार्चुला, बैतडी र भारतको उत्तराखण्डमा शनिबार दिउँसो ११ बजेर ३३ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।दार्चुलाबाट २० किलोमिटर टाढा भारतको सोगलाको उत्तर पश्चिम जंगलमा केन्द्र बिन्दु भएर दुई पटक भूकम्पको झट्का गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख ठाकुर कँडेलले बताए ।भूकम्पबाट मानविय क्षति नभएपनि बैतडी र दार्चुलाको उत्तरी क्षेत्रका केही घर सामान्य चर्किएको स्थानीयले बताएका छन् ।    अन्य क्षतिको जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ ।अघिल्लो बैशाखमा यो केन्द्र बिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.