चोरहरुले के-के मात्र चोर्न सकेका हँ ? हुँदाहुँदा मान्छेको सरीरबाट लिंग समेत चोरी हुन थालेको छ । यस्तै भएको चीनमा । चिनको झेजियांग प्रान्तस्थित निकियो गाउँका एक पुरुषको लिंग चोरी भएको छ । ४१ वर्षका फे लिनले आफु सुतेको बेलामा चोरहरुले आफ्नो लिंग चोरेर लगेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्