Daily Archives: 27/07/2012

चोरले लिंग चोरेपछि…


चोरहरुले के-के मात्र चोर्न सकेका हँ ? हुँदाहुँदा मान्छेको सरीरबाट लिंग समेत चोरी हुन थालेको छ । यस्तै भएको चीनमा । चिनको झेजियांग प्रान्तस्थित निकियो गाउँका एक पुरुषको लिंग चोरी भएको छ । ४१ वर्षका फे लिनले आफु सुतेको बेलामा चोरहरुले आफ्नो लिंग चोरेर लगेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वरिष्ठ पत्रकार झाको निधन


१२ साउन, काठमाण्डौ – वरिष्ठ पत्रकार चन्द्रलाल झाको शुक्रवार विहान निधन भएको छ । नेपाली पत्रकारिताको विकासमा उललेख्य योगदान पुर्‍याएका पत्रकार झाको ७४ वर्षको उमेरमा काठमाडौं मरुहिटी-गणेस्थानस्थित आˆनै निवासमा निधन भएको हो ।  लामो समयदेखि मष्तिस्कमा रक्तसञ्चार कम भई शरीर काँप्ने रोगबाट पीडित हुनुहसुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले मुठभेड चाहेको छ : एमाले नेता नेपाल


वीरगन्ज, साउन १२- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले  मुठभेड होस् भन्ने चाहिरहेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारले अहिले मुलुकलाई सङ्कटमा धकेलेको छ।’  ‘सरकार मुठभेड होस् भन्ने चाहिरहेको छ, पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तान लैजाने भन्दै दुई करोड ठगी


विराटनगर, साउन १२-विदेशमा आकर्षक एवम् अत्यधिक तलब सुविधा दिलाउने नाममा मोरङका दुई व्यक्ति सर्वसाधारणबाट करिब रु दुई करोड ठगी गरी फरार भएका छन्। अफगानिस्तानको डाइना केकप्रो नामक कम्पनीमा रोजगारी दिलाउने प्रलोभनमा पारी मोरङ र झापा जिल्लाका ४० युवाबाट जनही रु तीन लाख ५० हजारदेखि रु चार लाख लिई ’em फरार भएकोे पीडितले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्