कुवेतनेपाल, एड्मिन
गत बैशाख महिनाको टन्टलापुर खडेरिमा अन्नपूर्ण हिमाल पग्लेर सेती नदिमा अचानक आएको भीषण बाढीबाट पीडित बन्न पुगेका खारापानी सर्दिखोला कास्कीका २० घर-परिवारलाई नेपालकुवेत मेनपावर एशोसियसनले राहत प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्