Daily Archives: 26/07/2012

मेनपावर एशोसियसन कुवेतले बाढिपीडितलाई गरेको सहयोग सदस्य अर्जुन तामाङद्वारा वितरण (भिडियो सहित)


कुवेतनेपाल, एड्मिन

गत बैशाख महिनाको टन्टलापुर खडेरिमा अन्नपूर्ण हिमाल पग्लेर सेती नदिमा अचानक आएको भीषण बाढीबाट पीडित बन्न पुगेका खारापानी सर्दिखोला कास्कीका २० घर-परिवारलाई नेपालकुवेत मेनपावर एशोसियसनले राहत प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हिन्दु परम्परा अनुसार नामाकरण ( न्वारन ) विधि


हिन्दु परम्परा अनुसार नामाकरण ( न्वारन ) विधि
 
हिन्दु धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार मानिसको दश कर्म मध्ये नामकरण एक संस्कार हो जसले  अन्य धार्मिक कार्य सम्पादन गर्नका लागि एउटा परिचय प्रदान गर्दछ । त्यसैले हरेक किसिमका पुजा गर्ने क्रममा पण्डितहरुले तपाईँको गोत्र र नाम सोध्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी नेताहरुको कार्य विभाजन महाधिबेसन आयोजक समितिले गर्ने


११ साउन, – एकीकृत नेकपा माओवादीले पार्टीका नेताहरुको कार्य विभाजन गर्ने जिम्मा महाधिबेसन आयोजक समितिलाई दिएको छ । विहीबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको माओवादी केन्दि्रय कार्यदलको बैठकले विस्तारित बैठकका निर्णय सहित पार्टीको जिम्मेवारी हेरफेरका विषयमा महाधिबेसन आयोजक समितिले नै निर्णय गर्ने निष्कर्ष निकालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ढाकाटोपी लगाएर पञ्चे बाजामा नाचे रणवीर कपुर !!!


आगामी सेप्टेम्बरमा रिलिज हुने तय भएको बलिउड अभिनेता रणविकर कपूरको पछिल्लो फिल्म ‘बर्फी’ यतिबेला नेपाली दर्शकहरुका लागि समेत चासाको विषय बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा ६९ नेपाली बिना तलब भोकभोकै


सुरेन्द्र पौडेल, , साउन ११- वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र साउदी अरब पुगेका ६९ नेपालीलाई रोजगारदाता कम्पनीले बिनातलब जबर्जस्ती काममा लगाइरहेको खुलेको छ। एकै घरमा राखेर सहमतिभन्दा फरक काम गर्न बाध्य पारिएका उनीहरुमध्ये दुईजना उम्केर दूतावास सम्पर्कमा आएपछि घटना सार्वजनिक भएको हो।  साउदी दूतावासका अनुसार चार महिनाअघि साउदी पुगेका उनीहरुलाई मासिक तलब नै नदिए एक छाक खानको भरमा जबर्जस्ती काममा लगाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्