तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/07/2012
पोर्न फिल्मले ज्यानै लिनसक्छ
Posted in स्वास्थ्य शिक्षा
आमा-छोरालाई बिहे गर्न अनुमति !
बेमेल विवाहले कहिलेकाहीं अनौंठा समाजिक सम्वन्धलाई जन्म दिन्छ । यस्तै एक घटना भारतको बिहार राज्यमा पर्ने बक्सर जिल्लामा देखिएको छ । त्यहाँको एक महिला पञ्चायतले सौतेनी आमा र छोरावीच बिबाह गर्न अनुमति दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
कांग्रेस-एमालेले आज माओवादीसँग निर्णायक वार्ता गर्ने
सरकार बन्ने पक्का भएपछि मात्र उम्मेदबार घोषणा गर्ने
१० साउन, -राजनैतिक गतिरोधको साँचो माओवादीसँग रहेको निष्कर्ष निकालेका विपक्षी काँग्रेस र एमालेले आज एकीकृत नेकपा माओवादीसँग निर्णायक बार्ता गर्ने भएका छन् ।अहिले केहिबेरमा एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा तीनदलले छलफल गरेर संक्रमणकालीन अवस्थाको अन्त्य गर्ने तयारी गरेको एमाले सचिव विष्णु पोख्रेलले जानकारी दिनुभयो । बैठकमा राजनीतिक गतिरोध अन्त्य, सहमतीय सरकार गठन, निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको ज्यान गयो
खिलानाथ ढकाल, विराटनगर, साउन १०- विराटनगर उपमहानगरपालिकामै उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको ज्यान गएको छ। बिरामले च्याप्नेवित्तिकै अस्पताल पुर्याइए पनि उपचार पाउन नसक्दा कटहरी-५, मोरङकी १८ वर्षीया रूपादेवी ऋषिदेवको मंगलबार बिहान घरमा मृत्यु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार