९०० किलोमिटर दौड, मेचीदेखी माहाकालीसम्म


शिव पौडेल, कुवेत

बहराइनमा कार्यरत इम्बुङ -२ पाँचथर निवासी मनोक्रान्तिका एक साधक कर्णराज नेम्बाङ (लिम्बु ) एकल मनोक्रान्ति म्याराथन २०६९ अन्तगर्त पाँचथर फिदिमदेखी मनोक्रान्ति अभियान केन्द्रिय कार्यालय गोदावरी, काठमाडौंसम्म दौड गरी एक नयाँ किर्तिमान कायम गर्ने लक्ष्य उनले  लिएका छन दौडको मुख्य उद्देश्य नेपालको आर्थिक ,सामाजिक , साँस्कृतिक एवं राजनीतिक विकृती विसंगतिहरुको मुख्य जड मान्छेको मन नै रहेकोले जनतादेखी राजनेता सम्मले मनोक्रान्तिको नारा संसारलाई बदल्नु छ , सुरु आँफैबाट गर्नु छ भन्ने तर्फ ध्यान आकर्षिक गर्नु र मनोक्रान्तीको माइण्ड टेक्नोलोजीको माध्यमबाट भोलिका कर्णधार समस्त युवा समुदायलाई जे पनि गर्न सकिन्छ भन्ने प्रमाणीत गरी सन्देश दिनु रहेको उनले बाताए साथै उक्त म्याराथन दौडको लागि कुवेतमा कार्यरत लिम्बु समुदाय र आफन्तजनबाट आर्थिक रकम संकलन गरी पठाउने कुरा नरेश नेम्बाङ (लिम्बु)ले कुवेतनेपाल डटकमलाई जानकारी दिनु भएको थियो

 

 

 

2 responses to “९०० किलोमिटर दौड, मेचीदेखी माहाकालीसम्म

  1. साइकल चलाहेर,दौडेर,घुमेर कुनै देह्सको नाम,समुदायको नाम अनि मानिषको आदत बदल्ने बहे त कति राम्रो हुन्थियो होला हाम्रो नेपाल अनि यो संसार,गरौन कुनै गतिलो काम भ हि हाल्छ निपरिवार्तन, हाम्रो मानसिक इस्थिति अहिले सम्म पनि यहि छ

  2. ramro lagyo mitra,kosis garne ho mitra,badhai chha tapailai,tapaiko bichar badlieko chha,aba tyaslai byabaharma utarne sahas garnuhos.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.