Daily Archives: 24/07/2012

९०० किलोमिटर दौड, मेचीदेखी माहाकालीसम्म


शिव पौडेल, कुवेत

बहराइनमा कार्यरत इम्बुङ -२ पाँचथर निवासी मनोक्रान्तिका एक साधक कर्णराज नेम्बाङ (लिम्बु ) एकल मनोक्रान्ति म्याराथन २०६९ अन्तगर्त पाँचथर फिदिमदेखी मनोक्रान्ति अभियान केन्द्रिय कार्यालय गोदावरी, काठमाडौंसम्म दौड गरी एक नयाँ किर्तिमान कायम गर्ने लक्ष्य उनले  लिएका छन दौडको मुख्य उद्देश्य नेपालको आर्थिक ,सामाजिक , साँस्कृतिक एवं राजनीतिक विकृती विसंगतिहरुको मुख्य जड मान्छेको मन नै रहेकोले जनतादेखी राजनेता सम्मले मनोक्रान्तिको नारा संसारलाई बदल्नु छ , पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सरकारले विदेशी जेलका नेपाली भेट्ने


सुन्दर खनाल
 श्रावण ९ – सन् १९९० यता झन्डै पाँच सय नेपाली नागरिक लागू औषध तस्करी अभियोगमा विदेशमा पक्राउ परेका छन् । तीमध्ये कतिपय अझै कैद सजाय भोगिरहेका छन् । यतिखेर तिनीहरू नेपाल सरकारका लागि काम लाग्ने भएका छन्, सूचनानिम्ति । पढ्नेक्रम जारी राख्नुहोस्

युएई दूतावासले नक्कली शैक्षिक प्रमाणपत्र नेपाल पठायो


सुरेन्द्र पौडेल,  साउन ९ – युनाइटेड अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले झन्डै चार सय नक्कली शैक्षिक प्रमाणपत्र नेपाल पठाएको छ। केही महिनायता वैदेशिक रोजगारीमा गएका नेपाली कामदारबाट जफत गरिएका ती प्रमाणपत्र एसएलसीदेखि स्नातकोत्तर तहसम्मका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नागको पुजा गरेर नाग पञ्चमी मनाईदै


९ साउन, काठमाण्डौं – आज श्रावण शुक्ल पञ्चमी । हिन्दुधर्मावलम्बिहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजा अर्चना गरी मनाइँदैछन् । पानी र वर्षाका देवता रुपमा मानिने नागको, जुन घरमा वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जताजतै बम पड्काउने योजना तुहियो


९ साउन, काठमाण्डौं – राजधानीका विभिन्न सिनेमा घरहरु सार्वजनिक स्थल, सार्वजनिक यातायातका साधन, राजधानीको बसपार्क तथा विराटनगरको बस पार्कमा शक्तिशाली बम विस्फोट गराउने योजना गरिरहेका भूमिगत संगठन नेपाल डिफेन्स आर्मीका सात जना कार्यकर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्