Daily Archives: 21/07/2012

फेला पर्यो मोनालिसाको कंकाल


लियो नार्दो दा भिन्चीले बनाएको मोनालिसाको तस्वीर विश्वचर्चित छ । तर अहिलेसम्म पनि उक्त तस्वीरमा मोनालिसाले दिएको मुस्कानको रहस्य खुल्न सकेको छैन । मोनालिसाको मुस्कानको रहस्य पत्ता लगाउन भन्दै वैज्ञानिकहरु विभिन्न तरिकाले जुटिरहेका पनि छन् । तर अब भने मुस्कानको रहस्य मात्र नभएर मोनालिसाको ’boutमा अरु विभिन्न तथ्य खुल्ने आशा गरिएको छ । इटालीमा मोनालिसाको कंकाल फेला परेपछि यस्तो अपेक्षा गढिलो भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ड्युटीमा ‘आमा प्रहरी’


काँकडभिट्टा, श्रावण ६ – झापाको चारआलीस्थित प्रहरी चौकीमा कार्यरत हवल्दार मीना लामा चार महिने शिशु बोकेरै ड्युटी जान्छिन् । जिल्ला कारागार चन्द्रगढीमा कार्यरत अर्की हवल्दार मीरा राईकी २ वर्षीया छोरी हरदम उनी साथै हुन्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

भ्रष्टाचार गर्ने प्रधानाध्यापकले १५ लाख तिरे


६ साउन, सप्तरी – भ्रष्टचारको आरोप खेपिरहेका सप्तरीको भगवती राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई १५ लाख रुपैयाँ धरौती तिराईएको छ । विद्यालय भवन निर्माणका लागि आएको रकममा अनियमितता गरेको आरोप लागेका प्रधानाध्यापक नागेश्वर मण्डललाई भ्रष्टाचार गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त रकम धरौटी तिराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी वैठकमा प्रेम र यौनका गुनासा


६ साउन, काठमाण्डौ- बाहिरबाट झट्ट हेर्दा माओवादीको जारी विस्तारित वैठकमा राष्ट्रिय स्वाधिनता, सिद्धान्त, दर्शन र अबसरका कुरा भइरहेका छन र त्यसै कारण नेतृत्ववीच नै कुटाकुटको अबस्था आएको छ । तर, हलभित्रको माहौल प्रेम, यौन र जवानीका बिषयमा पनि केन्दि्रत छ । पढ्नेक्रम जारी राख्नुहोस्