माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका सदस्य एवंम कुवेतनेपाल डटकमका सम्पादक हाम्रो मित्र डम्मर रिमालको परिवारमा नयाँ सदस्यको रुपमा छोरो को आगमन (जन्म )भएको खुशीमा उहालाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब परिवार र कुवेतनेपाल डटकम परिवारको तर्फबाट हार्दिक बधाई दिन चाहन्छौ ।
धर्म राज गिरी -अध्यक्ष
ईन्द्र भुसाल -सचिब
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब ,एवंम कुवेतनेपाल डटकम परिवार
Congratulations!
Many many congratulation chha hai Rimal sir.
many many congratulation!!!
dherai2 badhai 6a hajur..