बेचिन लागेका तीनजना चेलीको उद्दार


५ साउन, नवलपरासी । भारतमा बेचविखनका लागि लाँदै गरेको अवस्थामा तीन महिलालाई माइती नेपालको टोलीले उद्दार गरेको छ । नवलपरासीको सीमावर्ती महेशपुर हुँदै बेचबिखनका लाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको हो । महिला बेचविखनमा संलग्न रहेका एक पुरुषलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका चारै जनाको नाम गोप्य राखिएको छ । उनीहरुका ’boutमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

माइति नेपाल र प्रहरीको संयुक्त चेकजाँचका क्रममा संकास्पद लागेको उनीहरुलाई पक्राउ गरिएको हो ।

Source: Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.