बाढिले दाङका दुइहजार भन्दाबढी घर डुवानमा


४ साउन, दाङ – अविरल वर्षा पछि आएको बाढीका कारण दाङको दउखुरीमा एकहजार भन्दा बढी घर ढुवामा परेका छन् । राप्ती नदी र स्थानिय दुलई खोला र सिंगे खोलामा आएको वाढीले देउखुरीका सोनपुर गाविसका वडा नम्बर २, ३, ७ र ९ तथा सिसहनियाँ गाविसका वडा नम्वर ४, ५, ६ र ७ का करीव २ हजार घर डुवानमा परेका हुन् ।

गएराती देखी परेको अविरल वर्षाका कारण राप्ती नदी र खोलामा आएको वाढी गाउँमा पसेको हो । वाढी गाउँमा पसेपछि विचल्लीमा परेका स्थानियवासीहरुलाई प्रहरीले उद्धार गरेको थियो । प्रहरीका अनुसार डुवानमा परेका वाढी पिडितहरुलाई रातभर उद्धार गरिएको थियो । वाढीमा केही घर समेत वगेको स्थानिय वासीहरुले जानकारी गराएका छन् ।

अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी मधुसुदन वुर्लाकोटी , जिल्ला प्रहरी प्रमुख गणेश वहादुर ऐरको टोली पुगेको छ । उक्त टोलीले घटनाको एकिन विवरण संकलन गरिरहेको प्रहरी प्रमुख ऐरले जानकारी दिनुभयो ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.