पूर्वलडाकुको माग सम्बोधन गरिने


काठमाडौं, साउन ४ – लडाकुको मागलाई लिएर आज बिहान बसेको एकीकृत माओवादीको स्थायी सिमति बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको  बैठकले लडाकुको माग छानविन गर्न र सम्बोधन गर्न अयोग बनाउने निर्णय गरेको छ । आयोग सदस्यको लागि बैठकले पदाधिकारी तोक्ने निर्णय गरेको छ ।

बैठकमा उपस्थित पूर्वलडाकुले विभिन्न डिभिजनबाट प्रति व्यक्ति ५ सय र १ हजारका दरले उठाएको रकम तथा शिविर छाड्ने लडाकुहरूको भत्ता र रासनबापतको रकमको हिसाब देखाउन माग राखेका थिए ।

यसैगरी आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको विस्तारित बैठक  स्थायी समितिको बैठकले गर्दा दिउसो तीन बजेसम्मका लागि सारिएको छ । विस्तारित बैठक तीन बजेपछि सुरु हुने बताइएको छ ।

Source: nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.