श्रीमतीको गुप्ताङगमा साँचो लगाइदिने श्रीमान पक्राउ


भारत- भारतको इन्दोरमा एक शंकालु पतिले पत्नीको गुप्ताङगमा ताला लगाएका छन् ।पत्नीप्रति निकै शंकाले गर्ने उनले गरेको यो अपराध सोमवार खूलेको थियो । पत्नीले हैरान भएर आत्महत्याको लागि विष सेवन गरेपछि उनलाई अस्पताल पुर्याइएको थियो। जव डाक्टरले गुप्ताङगमा ताला लगाएको थाहा पाए उनिहरु पनि दंग परेका थिए। त्यसपछि डाक्टरले प्रहरीलाई खबर गरेका थिए ।इदरीस नगरमा बस्ने उक्त महिलामाथि उनका शंकालु पतिले करिव ४ वर्ष अगाडीमा यौन अंगमा प्वाल पार्दै साँचो लगाउन मिल्ने बनाएका थिए । उनी बिहान ताला लागएर काममा जाने र आएर खोल्ने गरेका थिए । हाल प्रहरीले गंभिर यौनअपराधको आरोप पतिलाई हिरासतमा लिएको छ।

Source: Saharasansara

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.