भारत- भारतको इन्दोरमा एक शंकालु पतिले पत्नीको गुप्ताङगमा ताला लगाएका छन् ।पत्नीप्रति निकै शंकाले गर्ने उनले गरेको यो अपराध सोमवार खूलेको थियो । पत्नीले हैरान भएर आत्महत्याको लागि विष सेवन गरेपछि उनलाई अस्पताल पुर्याइएको थियो। जव डाक्टरले गुप्ताङगमा ताला लगाएको थाहा पाए उनिहरु पनि दंग परेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/07/2012
सुपरस्टार राजेश खन्नाको निधन
मुम्बई, साउन ३ (एजेन्सी) – बलिउडका सुपस्टार राजेश खन्नाको निधन भएको छ। केही महिनायता थलिँदै आएका खन्नाको आज निधन भएको टेलिभिजन च्यानलहरुले जनाएका छन्। उनका परिवारजन तथा आफन्तहरु बान्द्रस्थित घरमा जम्मा भएका छन्। आजै साँझ उनको अन्त्येस्टी गरिने बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
बाबुरामलाई गलहत्याएर निकाल्ने सीपी गजुरेलको चेतावनी
काठमाडौ, ३ असार – नेकपा-माओवादीका कार्यबाहक अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईले आफै पद नछाड्ने दावी गर्दै आन्दोलनको आँधीबेहरीबाट गलहत्याएर बालुवाटार र सिहदरबारबाट निकाल्ने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारी पछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै हटाउने ठोकुवा गरे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
होस् गर्नुस् टिपटप युवतीले चोर्लान्
कुनैपनि ब्यक्तिलाई आर्कषक पहिरनमा देखेर झट्ट कसैलाई पनि विश्वास नगर्नु होला । लवाई र वोलिचालीकै भरमा विश्वास गरे धोका हुनसक्छ । मंहगो कपडामा सजिएर झकिझकाउ बनेर हिड्ने एक युवतीले यहाँ त्यस्तै हर्कत देखाएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सन्देश
नेपाल घुम्न जानेलाई आकर्षक अफर
मलेसिया एअरलाइन्स (मास) को ट्राभल–आर्म (मास होलिडेज्) ले नेपाल घुम्न चाहने पर्यटकका लागि बिशेष भ्रमण योजना सार्वजनिक गरेको छ । मासले आगामी सेप्टेम्बर १ मा नेपाल उड्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, सन्देश
नगरकोटका १५७ घर भत्काइने
भक्तपुर, श्रावण ३ – नगरकोट जाने सडकको दायाबाया सडक र बनको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउने भएको छ । वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, समाचार