गोविन्द परियार, काठमाडौं, साउन २-निर्वाचन आयोगले तोकेको समयसीमाभित्र कानुनी व्यवस्था नहुने निश्चित भएपछि सरकारले मंसिर ७ मा तोकिएको चुनाव केही महिना पर सार्ने तयारी गरेको छ। कांग्रेस, एमालेलगायत विपक्षी दलहरुले चुनावै अस्वीकार गरेपछि कानुनी जटिलताका कारण प्रधानमन्त्री बाबुराम भट्टराई चुनाव सार्नुपर्ने निष्कर्षमा पुगेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/07/2012
आकर्षणको बार्षिकोत्सवमा रक्तदान
आकर्षण इन्टरनेशनल प्रालिले आफ्नो सातौ वार्षिकोत्सवको अवसर पारेर सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आकर्षणको एयरपोर्ट कालिमाटीडोलस्थित आफ्नै कार्यालय प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
‘राष्ट्रिय सरकारले पत्राचार गरे मात्र भारतबाट हातहतियार’
भारतीय स्थल सेना प्रमुख आफ्नो पाँचदिने नेपाल भ्रमण सम्पन्न गरी शनिबार फर्केका छन तर अपेक्षा गरिए झैं नेपाली सेनामा सात वर्षदेखि ठप्प रहेको हातहतियार खरिद प्रक्रिया शुरु गर्ने’bout कुनै संकेत मिलेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, समाचार
करणीपछि दिदीको हत्या
सिन्धुली, श्रावण १ – जबरजस्ती करणी गरी आफ्नै दिदीको हत्या गर्ने पुरानो झाँगाझोली ९ का १७ वर्षीय रामकुमार थापालाई जिल्ला अदालत सिन्धुलीले २७ वर्षको कैद सजाय तोकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, दु:खद समाचार