पाँचथरमा ३५ विद्यालयको तलब निकासा रोक्का


१ साउन, पाँचथर । पाँचथरमा ३५ विद्यालयका शिक्षकको तलब निकासा रोक्का भएको छ । भौतिक निर्माणको काम समयमा सम्पन्न नगरेको भन्दै जिल्ला शिक्षा कार्यालय पाँचथरले आर्थिक वर्ष ०६८/०६९ को अन्तिम चौमासिकको शिक्षकहरुको तलब रकम रोकिदिएको छ ।

गत आर्थिकवर्षमा विभिन्न विद्यालयले भवन बनाउन रकम लगेपनि काम सम्पन्न गरेर विल भार्पाइ पेश नगरेकाले तलव खातामा लगाईदिएर निकासा रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी लोकवहादुर लोप्चनले जानकारी दिनुभयो ।

कतिपय विद्यालयले भवन नै निर्माण नगरेको र निर्माण गरेकाले पनि विल भार्पाइ नबुझाएकोले खाता रोकिएको कार्यालयले जनाएको छ । विद्यालय सुधार कार्यक्रम अन्तगर्तको सौचालय निर्माण, विद्यालय भवन निर्माणको काममा बजेट निकासा गरिएको जिल्ला शिक्षा कार्यालयका प्राविधिक राजु रानाले जानकारी दिनुभयो ।

भनव निर्माण सम्पन्न गरि तत्काल उपयुक्त विल भार्पाइ पेश गर्न पनि कार्यालयले निर्देशन दिएको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.