बाढीले सर्लाहीका ९० घर डुवानमा


३१ असार, सर्लाही – गएरातीदेखि परेको अविरल बर्षाका कारण सर्लाहीका ९० घरधुरी डुवानमा परेका छन् । खोलामा पानीको बहाव बढेसँगै बाढीघरघरमा पसेको घर डुवानमा परेकेा स्थानियबासीले बताएका छन् ।

अहिले उनीहरु सुरक्षित स्थानमा भेला भएर बसिरहेकाछन् । कर्मैयाको खोला नियन्त्रण समितीले खोला नियन्त्रणका लागि कुनै चासो नदेखाएकोले समस्या उत्पन्न भएको उनीको आरोप छ ।

त्यस्तै वर्षासंगैआएको बाढीले नारायणखोलामा एक वर्ष अघि निर्माण गरीएको एउटा इनार र कल बगाएपछि खानेपानीको समस्या हुने भएको छ । परिवर्तन नेपालको आर्थिक सहयोगमा गत जेठमहिनामा नारायणखोला-८ सत्रकठ्ठामा ४० हजारको लागतमा निर्माण गरीएको इनार तथा कल गयरातीडाइनी खोलामा आएको बाढीले बगाए पछि स्थानीयमा खानेपानीको समस्या देखिने भएको हो ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.