मोहन बैद्य भोली चीन जाने


३० असार, काठमाण्डौं -नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुहुने भएको छ । नयाँ पार्टी गठन गरेपछि बैद्यको यो नै पहिलो विदेश भ्रमण हो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँ आइतबार त्यसतर्फ जानुहुने कार्यक्रम तय भएको नेकपा-माओवादले जनाएको छ । वैद्यसंगै पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन जाने कार्यक्रम तय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैद्यले चीनमा रहादा दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा पार्टी विभाजनपछिको अवस्था ’bout चिनियाँ कम्युनिष्ट नेताहरुसंग छलफल गर्नुहुने कार्यक्रम तय भएको छ ।
Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.