सेती नदीमा आएको बाढीले २० घर विस्थापित


२८ असार, कास्की – अविरल बर्षाका कारण सेती नदिमा आएको बाढीले पोखराको रामघाट क्षेत्रमा रहेका २० घर डुवानमा परेका छन् । बाढीले बस्ती डुबाएपछि, त्यहाँका वासिन्दाले घरका छतहरुमा बसेर ज्यान जोगाएका थिए । रामघाट क्षेत्रमा राती ठूलो ताल बनेको र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र सशस्त्र प्रहरी बल कालिका गणका जवानहरुले लेकसाईडबाट डुंगा मगाई घरका छतमा बसेका व्यक्तिहरुलाईर् उद्दार गरेको स्थानियबासीले बताएका छन् ।

बाढीका कारण केही घरपालुवा पशुपंक्षी मरेको भएपनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले सेतीमा पानीको बहाब घट्दै गएको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.