चर्चित कलाकार दारा सिंहको निधन


काठमाडौ, असार २८ – भारतीय कलाकार दारा सिंहको बिहीबार बिहान ८४ वर्षको उमेरमा  निधन भएको छ ।कुस्ति खेलाडीको रुपमा समेत प्रसिद्ध सिहंले भारतीय चर्चित धारावाहिक रामायणमा हनुमानको भूमिका निभाएका थिए । पारिवारिक स्रोतका अनुसार उनको दिमागमा रक्त प्रवाह नभएपछि कोकिलबेन अस्पतालमा एकहप्ता अघि भर्ना भएका थिए । सिंहको बिहान साढे ७ मा निधन भएको उनको छोरा बिन्दु सिंहले जानकारी दिएको सामचार एजेन्सीहरुले जनाएका छन् । सिंहको बिहीबार दिउँसो २ बजे दाहसंसकार गरिने छ ।

हृदयघात भएपछि ७ जुलाईमा उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आउने संकेत नदेखिएपछि परिवारजनले बुधबार राति उनलाई घर ल्याएका थिए ।सिंहले धेरै हिन्दी सिनेमा खेलेका छन् । पछिल्लो पटक सन २००७ मा ‘जब वी मेट’ फिल्मा करिना कपुरको बुबाको भूमिकामा उनी ठूलो पर्दामा देखिएका थिए ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.