सुगुरले लिङ्ग टोक्दा खुत्रुकै


२७ असार, सिन्धुली – सुँगुरले लिङ्ग टोकिदिँदा निपाने गाविस-३ का एक युवकको मृत्यु भएको छ । मंगलबार छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले लिङ्ग टोकिदिँदा ५६ बर्षीय टेकबहादुर सार्कीको घटनास्थलमा नै ज्यान गएको हो । कसैले हिर्काउदा बिच्किएको सुँगुरले बसेको ठाउँमा गएर टेकबहादुरको लिङ्ग टोकिदिएको थियो । सुँगुरले लिङ्ग टोकेपछि टेकबहादुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक महेन्द्र साहले जानकारी दिनुभयो ।

धु्रबहादुरले पालेको सुँगुर-बिर) मृतक टेकबहादुले पालेको छाउरी-भूनि)संग भुल्लिन सधै टेकबहादुरको घरमा जान्थ्यो र दुःख दिन्थ्यो । स्थानीय वासिन्दाको सल्लाहमा मङ्गलबार नै छाउरी काटेर खाने योजना पनि बनेको थियो । तर, छाउरी काट्नुअघि नै टेेकबहादुरलाई सुँगुरले टोकिदियो ।

Source: onliekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.