सर्वदलिय बैठक बोलाउने जिम्मा प्रचण्डलाई


२६ असार, काठमाण्डौं – सरकारले बोलाएको सर्वदलीय बैठक काँग्रेस एमाले सहितका प्रतिपक्षि दलहरुले बहिष्कार गरेका छन् । काम चलाउन सरकारले बोलाएको बैठकमा सहभागी नहुने प्रतिपक्षि दलहरुले बताएपछि आज बसेको सत्तारुढ र सरकार समर्थित दलले सर्वदलीय बैठक बोलाउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

सिंहदरबारमा बसेको बैठकले संविधान सभामा रहेको सवैभन्दा ठूलो दलको अध्यक्षका हैसियतले बैठक बोलाउन आव्हान गरेपछि प्रचण्डले अपरान्ह ४ बजे बस्ने गरी सर्वदलिय बैठक बोलाउनुभएको छ ।

बैठकमा देशको पछिल्लो राजनैतिक घटनाक्रमका साथै नयाँ आर्थिक बर्षको बजेटका विषयमा छलफल हुनेछ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.