विवाह समारोहमा नै बच्चा जन्मिएपछि …


विवाहपछि सन्तान जन्मनु स्वभाविक हो । तर, विवाह समारोह चलिरहेका बेला बेहुलीले बच्चा जन्माइन भने के भन्ने । फ्रान्समा एक महिलाले आफ्नो विवाह समारोहमा नै बच्चा जन्माएकी छिन् । स्थानीय मेयरका अनुसार ती महिलाले आइतबार विवाह गरेको केही मिनेटमा नै बच्चा जन्माएकी हुन् ।

चिकित्सकहरुले भने उनको डेभिभरी डेट १४ तारिखको दिएका थिए । तर, विवाहको दिन नै उनलाई सुत्केरी व्यथाले च्यापेको थियो । वेहुलीलाई नै सुत्केरी व्यथाले च्यापेपछि विवाह स्थगित गर्ने’bout छलफल समेत नभएइको हैन । तर, विवाह प्रक्रिया अघि बढाउन निर्णय गरिएको थियो । वेहीली विवाहको तयारीका कारण निकै थोकेकी थिइन ।

विवाहपछि उक्त दम्पत्ति तस्वीर खिचाउन बाहिर निस्कदै थिए, वेहुलीलाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई हतार हतार हलमा लगियो र आपत्तकालिन सेवामा खबर गरियो । त्यसको केहीबेरमा नै उनले बच्चालाई जन्म दिइन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य ठिक रहेको बताइएको छ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.