Daily Archives: 10/07/2012

विवाह समारोहमा नै बच्चा जन्मिएपछि …


विवाहपछि सन्तान जन्मनु स्वभाविक हो । तर, विवाह समारोह चलिरहेका बेला बेहुलीले बच्चा जन्माइन भने के भन्ने । फ्रान्समा एक महिलाले आफ्नो विवाह समारोहमा नै बच्चा जन्माएकी छिन् । स्थानीय मेयरका अनुसार ती महिलाले आइतबार विवाह गरेको केही मिनेटमा नै बच्चा जन्माएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढ्यो


२६ असार, काठमाण्डौं – वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न लाग्ने शुल्क बढेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासङ्घले अगामी साउन १ गतेदेखि लागु हुने गरी पुरुषका लागि प्रतिव्यक्ति दुई हजार ९ सय ४० रुपैयाँ र महिलाका लागि प्रतिव्यक्ति तीन हजार एकसय रुपैयाँ शुल्क निर्धारुण गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वदलिय बैठक बोलाउने जिम्मा प्रचण्डलाई


२६ असार, काठमाण्डौं – सरकारले बोलाएको सर्वदलीय बैठक काँग्रेस एमाले सहितका प्रतिपक्षि दलहरुले बहिष्कार गरेका छन् । काम चलाउन सरकारले बोलाएको बैठकमा सहभागी नहुने प्रतिपक्षि दलहरुले बताएपछि आज बसेको सत्तारुढ र सरकार समर्थित दलले सर्वदलीय बैठक बोलाउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

के हो पीईपी ?


डा. बालकृष्ण साह

काठमाडौ, असार २६ – नेपालमा करिब ७० हजार एचआईभी संक्रमित रहेको अनुमान भए पनि आधिकारिक रूपमा १४ हजार ३ सय २० जना मात्र दर्ता गरिएको छ । एचआईभी भाइरस रगत, ढाडको पानी, वीर्य तथा योनीबाट पढ्नेक्रम जारी राख्नुहोस्

प्रकाश महिलासँग भागेको आशंका


काठमाडौं, असार २६ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश पाँच दिनदेखि रहस्यमय बेपत्ता भएका छन् । सगरमाथा आरोहणका क्रममा अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य बिना मगरसँग ‘प्रेम सम्बन्ध’ बढेको चर्चा चलिरहेका बेला उनी पनि सम्पर्कविहीन भएकी छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्