कृतिम लिंग प्रयोग गरि बलात्कार गर्नेलाई ११ बर्ष कैद


 संखुवासभा – कृतिम लिङ्ग प्रयोग गरेर एक वालिकालाई बलात्कार गर्ने एक महिला र पुरुषलाई जिल्ला अदालत चैनपुरले ११ बर्ष कैद फैसला गरेको छ । न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले कृतिम लिंग प्रयोग गरेर बलात्कार गर्ने मस्यपोखरीकी २४ बषिर्या लाक्पा शेर्पा र १८ बषिर्य सागर शेर्पालाई ११/११ बर्ष कैदको फैसला गरेको हो ।

मकालुस्थित हेमान्द्री माध्यमिक विद्यालयमा अध्ययनरत १५ बषर्ीया विद्यार्थीलाई उनीहरुले २०६१ फागुन २२ गते कृतिम लिंग प्रयोग गरि बलात्कार गरेका थिए । कपडाको लिंग बनाएर २४ बषिर्या लाक्पा शेर्पाले ती विद्यार्थीलाई बलात्कार गरेकी थिईन भने सागर पनि बलात्कारमा सहभागी थिए ।

कैदसँगै उनीहरुलाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला न्याधिवक्ता कृष्णबटु भण्डारीले जानकारी दिनुभयो ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.