सेना समायोजन प्रक्रिया सम्मानजनक रुपमा अगाडि बढ्छ : प्रधानमन्त्री


२३ असार- प्रधानमन्त्री तथा सेना समायोजन विशेष समितिका संयोजक डा. बावुराम भट्टराईले सेना समायोजनको काम सम्मान जनक रुपमा अघि बढ्ने बताउनुभएको छ ।आज विहान समायोजनमा आएको समस्याका ’boutमा जानकारी दिन प्रधानमन्त्री निवास बालुवाटारमा आएका पार्टी कार्यकर्ताहरुसँग छलफल गर्दै उहाँले समायोजनमा केही समस्या उत्पन्न भएपनि सबै पक्षसँग छलफल गरि प्रक्रिया अघि बढाउने बताउनुभयो ।

काम गर्नेक्रममा केही त्रुटि र समस्या आउने भन्दै प्रधानमन्त्री भट्टराईले सम्मानजनक समायोजन हुनेमा कुनैं शंका नगर्न र संयमित भएर अघि बढ्न आग्रह गर्नुभयो । समायोजनमा देखिएका प्राविधिक समस्या आपसि छलफल र सम्बादबाटै समाधान गरिने पनि उहाँले बताउनुभयो । मुलुक संक्रमणकालिन अवस्थामा गुजि्ररहेका बेला प्रतिक्रियावादीहरुले गर्न खोज्ने चलखेलतर्फ अग्रगमनकारी शक्तिहरु सचेत र विवेकपूर्ण ढंगबाट अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.