Daily Archives: 06/07/2012

मलेसियामा करिव ११ सय नेपाली बेपत्ता


रामचन्द्र नेपाल
२२ असार, क्वालालम्पुर – हरेक दिनजसो सयौं नेपाली युवाहरु पैसा कमाउने र परिवारलाई सुख दिने सपना बुन्दै मलेसिया भित्रिन्छन् । ती कतिले सोंचेभन्दा राम्रो प्रगति गरेर दौलत र सम्मान हात पारेका छन भने कतिले औशत मलेसिया बसाई टुंगाउँदै नेपाल फर्किन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसिया यात्रु ओसार्न वायुसेवाबीच प्रतिस्पर्धा


सुशील भट्टराई, काठमाडौं, असार २२- वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या बढिरहेका बेला यहाँबाट यात्रु ओसार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा सुरु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मलेसियामा हाल साढे ४ लाखभन्दा बढी नेपालीले रोजगारी पाएका छन्। यहाँबाट दैनिक ४ सय नेपाली रोजगारीका लागि मलेसिया जाने गरेका छन्। यसैलाई ‘क्यास’ गर्न वायुसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा सुरु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल, कोइराला र खनालको भण्डाफोर गरिने


काठमाडौँ, असार २२ – मातृका यादवको नेतृत्वमा रहेको नेकपा (माओवादी)ले संविधान सभालाई बदनाम गरी आफै विघटन गराई सत्ताको भागवण्डा गर्ने प्रतिस्पर्धा गरिरहेको भन्दै प्रमुख दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनालको भण्डाफोर गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्