निरन्जन पौडेल -लण्डन
आमाले सोध्लिन् नि खै छोरो भन्लिन्.,
fb मा bg छ भन्दिए
बाबाले सोध्लान् नि खै छोरो भन्लान्.,
chat मा bg छ भन्दिए पढ्नेक्रम जारी राख्नुहोस्
निरन्जन पौडेल -लण्डन
आमाले सोध्लिन् नि खै छोरो भन्लिन्.,
fb मा bg छ भन्दिए
बाबाले सोध्लान् नि खै छोरो भन्लान्.,
chat मा bg छ भन्दिए पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मुक्तक/चुट्किला
काठमाडौं , असार २१ – अफगानिस्तानको बाग्राममा डेढ महिनादेखि बन्धक बनाइएका १० जना नेपाली मंगलबार बेलुकाबाट काबुलस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को आश्रयस्थलमा बसेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, दु:खद समाचार
काठमाडौं, असार २१ – साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका कम्तीमा ८० हजार नेपाली घरफिर्न जेल जानुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दु:खद समाचार, प्रवासी समाचार
२१ असार, काठमाण्डौं – प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा रौतहटमा एक जनाको मृत्यु भएको छ । एक दर्जन भन्दा बढी घाइते भएका छन् । प्रहरीको गोली लागेर रौतहटको लक्ष्मीपुर गाविसका रमोद प्रसाद यादबको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चाँदनी हमाल, चितवन, असार २१ – शान्ति प्रकृया टुंगोमा पुर्याउने अन्तिम कामकारुपमा रहेको सेना समायोजन प्रकृया बुधबारदेखि सुरु भएको छ। चितवन शक्तिखोरस्थित तेस्रो डिभिजनसँगै देशका विभिन्न शिविरमा लडाकुलाई सेनामा समायोजन गर्ने प्रकृया सुरु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सुरेश यादव, जनकपुर, असार २१- प्रसूति गराउने चिकित्सकको लापरबाहीले जनकपुरस्थित धनुषा अस्पतालमा हिजो एक शिशुको ज्यान गएको छ। धनुषा इनर्वा- ७ कजरारमौलकी २२ वर्षीया सविता यादवको सात महिनाको गर्भ डेलिभरी गराउने क्रममा शिशुको शिर नै चुँडिएर मृत्यु भएको हो। बाँकी शरीर डेढ घन्टापछि मात्र शल्यक्रियाबाट निकालिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार