नेपाल सरकारले २०१० को डिसेम्बर २६ देखि लागू हुने गरि मेशीन रिडेवल पासपोर्ट जारी गर्न थालेको विदित नैं छ । राहदानीको विवरण केरमेट गरि सच्याउन सकिने तथा फोटो पनि सजिलै फेर्न सकिने कमजोर सुरक्षाका कारण हस्तलिखित राहदानीहरूको सट्टा विश्वका धेरै देशले एम आर पि पासपोर्ट (मेशीन रिडेवल राहदानी) जारी गर्न थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/07/2012
Machine Readable Passport (मेशीन रिडेवल राहदानी) सम्बन्धी केही जानकारी
Posted in थाहा पाईराखे राम्रो, दूतावास गतिविधि
“अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी सफलता पुर्वक सम्पन्न “
आचार्य प्रभा जुलाई १
अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी यही जुन ३० का दिन कबि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको निवास स्थानमा सफलता पुर्वक सम्पन्न भयो । सधैं झैं ब्रिहतरुपमा कबिहरुको जम्घट् हुन नसके पनि न्युन रूपमा नै कबि तथा श्रोताहरुको सहभागिता भएपनी च्याप्टरले आफ्नो नियमित कबि गोष्ठीलाई निरन्तरता दिनलाइे पनि सम्पन्न गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
हङकङ सरकारद्वारा नेपाली महिलालाई अवार्ड
निर्मल श्रेष्ठ
हङकङ, असार १९ – सामुदायिक सेवामा सकृय योगदान गरेवापत हङकङ सरकारले अरुणा गुरुङलाई ‘चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डले सम्मान गरेको छ । हङकङ स्थापना दिवसको १५ औं वाषिर्कीका अवसरमा उक्त घोषणा भएको हो । घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख (चिफ एक्ज्युकेटिभ) ले प्रदान गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
जहाँ पैसाको नोट जलाएर आगो तापिन्छ
शितलहर तथा जाडोबाट प्रभावित जनतालाई सरकारले चिसोबाट बच्नको लागि कम्बल तथा कपडा बालेको र चोकचोकमा प्रशासनले दाउराका मूढा बालेर आगो ताप्ने सुविधा प्रदान गरेको कुरा त हामीले हाम्रै देशमा पनि सुनेदेखेको हो । तर यो दुनियामा यस्ता दानी सरकारहरु पनि छन् जहाँ जनतालाई चिसो मौसममा जाडोबाट बचाउन सरकारले पैसाको नोटकै आगो बालिदिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
दुई हजार मिटर अग्लो डाँडामा जमिनमुनिबाट पानी
मधुसुधन गुरागाईं, मेच्छे (काभ्रे), असार १९ – सात समुद्रपारिबाट आएका एक विदेशीले अनुभूति गरेकै भरमा अग्लो डाँडामा पानी भेटिन थालेको छ। अस्ट्रिया सरकारले ‘वाटरम्यान’ को उपाधि दिएका वैज्ञानिक मिखाइलले टेकेका काभ्रेपलान्चोकका तीन ठाउँमा पानी निस्किसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
बन्दुक पड्काउने रहर गर्नेले पार्टी फुटाएः महरा
गजेन्द्र बोहरा, दाङ असार १९- एकिकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले फेरि ‘बन्दुक पड्काउन’ खोज्नेहरु पार्टीबाट अलग भएको बताएका छन्। क्रान्तिलाई जारी राख्ने नाममा पुनः बन्दुक पड्काउनै पर्छ भन्नेहरु पाटीबाट अलग भएको भन्दै उनले पार्टी फूटको अन्य कारण केही नभएको प्रष्ट पारे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार