श्याम भट्ट, काठमाडौं, असार १८- बाँदर र पन्छीहरूको समस्या झेल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब भुस्याहा कुकुरसमेत थपिएका छन्। विमानस्थलको आगमन होस् या प्रस्थान दुवैतिर कुकुरहरूले अड्डा जमाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/07/2012
एयरपोर्टमा ‘डग स्क्वाड’का कुकुर हिँड्दा भुस्याहाहरु धावा बोल्छन्
Posted in नेपाल समाचार
प्रधान मन्त्रीले बबन्डर मच्चाएर देशलाई फसाए : अध्यक्ष खनाल
खिलानाथ ढकाल, विराटनगर, असार १८- नेकपा एमाले अध्यक्ष झलनाथ खनालले प्रधान मन्त्री बाबुराम भट्टराईले मनोमानी ढंगले राजनैतिक निर्णय गर्दा सिंगो देश संकटमा फसेको बताएका छन् । कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाका लागि आज बिहान विराटनगर आएका अध्यक्ष खनालले सबै राजनीतिक दलहरुको सहमतिमा राजनीतिक निकास खोज्नुपर्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
युरो कपको उपाधीमाथी स्पनेको कब्जा
इटाली ४–० ले स्तब्ध
१८ असार, इटालीलाई ४–० गोलले स्तब्ध पार्दै युरो कप फुटबल २०१२ को उपाधि स्पेनले जितेको छ । गएराती युक्रेनको किभ रंगशालामा भएको फाइनल खेलमा इटालीलाई चार सुन्य गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधिमाथि कब्जा जमाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सभासदकी कान्छीले भनिन- ‘जवानी चुसेर अहिले छाड्न पाइन्छ ?’
१८ असार, काठमाण्डौ – कान्छीका लागि सभासद् पद नै दाउमा राखेर वेपत्ता भएका तत्कालीन एकीकृत नेकपा माओवादीका सभासद् गुणाखर बस्याल यतिखेर कान्छीलाई नै छाडेर वेपत्ता भएका छन् । एकातिर श्रीमान वेपत्ता अर्कोतिर माओवादीका अर्का पूर्व सभासद्को लगातारको धम्कीले उनी यतिखेर दोहोरो तनावमा छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार