पूर्ण बजेटका लागि प्रधानमन्त्रीको राजीनामा नै पहिलो सर्त : खनाल


१७ असार, काठमाण्डौं – एमाले अध्यक्ष झलनाथ खनालले सवैले आ आफ्नो हट छोटेमात्र राजनैतिक सहमित हुने बताउनुभएको छ । राजनैतिक सहमति विना नयाँ आर्थिक बर्षको बजेट आउन नसक्ने भन्दै खनालले सहमितको बाधक प्रधानमन्त्री भएको बताउनुभयो ।

उद्योग वाणिज्य संघका प्रतिनिधिसँग आज विहान खनाल निवास डल्लुमा भएको भेटमा उहाँले प्रधानमन्त्रीले सरकार छोड्नुनै सहमितको पहिलो विकल्प रहेको बताउनु भएको छ ।

उद्योग वाणिज्य महासंघको टोलीले चाँडो भन्दा चाँडो राजनैतिक सहमित कायम पूर्ण आकारको बजेट ल्याउने वातावरण बनाउन आग्रह गरेको महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले जानकारी दिनुभयो ।

महासंघको टोलीले आजै एकीकृत नेकपा माओवादीका अध्यक्षलाई भेटेर पूर्णआकारको बजेट ल्याउनका लागि ध्यानाकर्षण गराउने भएका छन् ।

 Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.