Daily Archives: 01/07/2012

हार्दिक बधाई !!!


माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका भुतपुर्व सह -सचिब एवंम कुवेतनेपाल डटकमका सम्पादक हाम्रो मित्र राजु गुरुङको परिवारमा नयाँ सदस्यको रुपमा छोरीको आगमन (जन्म )भएको खुशीमा उहा र भाउजु संगिता गुरुङलाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब परिवार र कुवेतनेपाल डटकम परिवारको तर्फबाट हार्दिक बधाई दिन चाहन्छौ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बाराका भूमिसुधार कार्यालय प्रमुखलाई दुर्व्यवहार


काठमाडौ, असार १७ – भूमिसुधार कार्यालय बाराका प्रमुख जयकान्त झालाई आइतबार दिउँसो करिब दुई बजे एक समूहले कालो मोसो दली दुर्व्यवहार गरेको छ । उक्त समूहले कार्यकक्षमै पसेर कालो मोसो दलेको प्रत्यक्षदर्शीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

तामाकोसी आयोजनामा चिनियाँ कामदारको मृत्यु


दोलखा, असार १७ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणका क्रममा चिनियाँ  कामदार ह्यानसेन विङको मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्ण बजेटका लागि प्रधानमन्त्रीको राजीनामा नै पहिलो सर्त : खनाल


१७ असार, काठमाण्डौं – एमाले अध्यक्ष झलनाथ खनालले सवैले आ आफ्नो हट छोटेमात्र राजनैतिक सहमित हुने बताउनुभएको छ । राजनैतिक सहमति विना नयाँ आर्थिक बर्षको बजेट आउन नसक्ने भन्दै खनालले सहमितको बाधक प्रधानमन्त्री भएको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले ‘ब्लन्डर मिस्टेक’ गरेको राष्ट्रपतिको टिप्पणी


माधव ढुङ्गेल, काठमाडौं, असार १७- राष्ट्रपति रामवरण यादवले विघटित संविधानसभाका दलहरूको भूल र सरकारको महाभूलका कारण देश अप्ठ्यारो स्थितिमा पुगेको बताएका छन्। ‘राजनीतिक दलहरूको मिस्टेक (गल्ती) हो, सरकारको ब्लन्डर (महाभूल) हो,’ शनिबार शीतल निवासमा केही सञ्चारकर्मीसँग राष्ट्रपति यादवले भने, ‘प्रधानमन्त्रीले बागडोर सम्हालेको हुन्छ, त्यसैले ऊ मोर रेस्पोन्सिबल (पूर्ण जिम्मेवार) हुनुपर्ने हो।’ पढ्नेक्रम जारी राख्नुहोस्

इटाली र स्पेन : युरो कसको हातमा?


वार्सा, असार १७ (एपी)- पछिल्लो चार वर्ष विश्व फुटबलमा एकछत्र राज गरिरहेको स्पेनविरुद्ध युरोपियन च्याम्पियनसिपको फाइनल खेल्न आइतबार उत्रँदा इटालीसँग गोल गर्न सक्षम टोली हुनुको फाइदा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्