Monthly Archives: जुन 2012

नेपाली श्रमिकको माग बढिरहेको सम्बन्धमा सरकारले पनि सही बाटो लिएर काम गर्नुपर्ने बेला आएको छ


भुवन पौडेल, सहचारी, नेपाली दूतावास, कुवेत

आज नेपालीहरू प्रत्येक दिन हजारौंको सख्यामा अरू मुलुकमा काम गर्न जान बाध्य छन् । यीनै नेपालीले जगेडा गरी पठाएको रकममा सम्पूर्ण देशको अर्थतन्त्र अडेको छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रकमको हिस्सा करिब २० प्रतिशत हुन आउँछ । अर्थतन्त्रको पाँच भागको एक हिस्सा ऒगटेको यस क्षेत्रलाइ सुरक्षित र मर्यादित बनाउने दिशामा राज्यले कति लगानी गरेको छ ? पढ्नेक्रम जारी राख्नुहोस्

कुर्सीका लागि हानथाप गरेको होइनः प्रधानमन्त्री


काठमाडौ, असार १४ – राष्ट्रिय सहमतिको पहल गर्नका लागि नागरिक समाजका अगुवा र विभिन्न दलका युवा नेताहरुसाग छलफल गरी सकेको प्रधानमन्त्री बावुराम भट्टराईले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्रीले सहमति र निकासका लागि उद्योग व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्नेमा जोड दिएका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा


डोनेस्क, असार १४ (एजेन्सी)- डफेन्डिङ च्याम्पियन स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै युरोकपको फाइनल प्रवेश गरेको छ। आर्थिक मन्दीको दलदलमा फँसेको युरोजोनका दुवै मुलुकहरु आफ्नो देशका जनतालाई केही छिन्‌को खुशी ल्याउन डेनेस्कको मैदानमा उत्रिँदा स्पेन भाग्यशाली सावित भयो। पेनाल्टी सुटआउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हरायो। पढ्नेक्रम जारी राख्नुहोस्

शिक्षकको १६ लाख तलव लुटियो


तेह्रथुम, असार १४ – तेह्रथुम सदरमुकाम म्याङलुङ वाट तलव लिएर विद्यालय तर्फ जादै गरेका दुई जना शिक्षकको साथ वाट अज्ञात समूहले १६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेड बाट तवल पढ्नेक्रम जारी राख्नुहोस्

किसान सिंहदरबारमै सास्ती (मल नलिई कुन मुखले गाउँ र्फकने) ?


काठमाडौ, असार १४ – नुवाकोटमा मल नपाएपछि त्यहाँको खड्गभन्ज्याङका किसान कृष्णप्रसाद धिताल चार दिनदेखि सिंहदरबार धाइरहेका छन् । उनको झोलामा मल ल्याइदिन गाउँका किसानले उठाएको ४ लाख ७५ हजार रुपैयाँ छ । प्रधानमन्त्री कार्यालयको विशेष पास लिएर उनी दिनहुँ सिंहदरबार पस्छन्, पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ संपर्क समाजको ब्रिहत भेला ६ जुलाईमा ,खोटाङ बासीहरुलाई उपस्थितीको लागि संस्थाको अनुरोध


ईन्द्र भुसाल,कुवेत
संस्थाहरुको कार्यक्रम बाक्लिदै गएको र नयाँ संस्थाहरु खुल्नेक्रम बढेको बेलामा केही समय पहिला खुलेको खोटाङ संपर्क समाज कुवेतले सम्पूर्ण खोटाङबासीहरुलाई संगठित गर्न र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न पुन एक पटक ब्रिहत भेला बोलाएको छ । कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा आगामी ६ जुलाईमा हुने उक्त भेलाले संपर्क समाजको भाबी कार्यक्रमको ’boutमा निर्णय लिने र संस्थालाई अझै बलियो बनाएर लाने महासचिब जित खड्काले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासका नेपाली कलाकारहरु जाग्न थाले, बि. बि. र डि. बि. को मित्रता युगल साँझ २४ अगष्टमा


ईन्द्र भुसाल- २७ जुन, कुवेत

बिगत केही बर्ष पहिला सम्म शुन्य जस्तै कार्यक्रम बिहिन नेपाली समाज कुवेत बितेको २,३ बर्षमा कार्यक्रमको बाढी नै लिएर आएको छ। हरेक महिना नभएपनी २ महिनामा कुनै न कुनै साँस्कृतिक कार्यक्रम कुवेतबासी नेपालीहरुले हेर्ने मौका पाएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिलाई उपलब्धि गुम्ने चिन्ता


संविधानसभाको अवसानपछि राजनीतिक अनिश्चितता लम्बिदै गएको बेला राष्ट्रपति डा. रामवरण यादवले ‘प्राप्त उपलब्धि’ गुम्ने चिन्ता व्यक्त गरेका छन्।त्यसो हुन नदिन उनले राजनीतिक सहमतिमा जोड दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्