त्रिविको स्ववियु कार्यालयमा आगजनि


१६ असार, काठमाण्डौं – त्रिभुवन विश्व विद्यालय केन्दि्रय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा अज्ञात समूहले आगजनि गरेको छ । आगालागिबाट २०२१ साल देखिका अहिले सम्मका कागजपत्र, कम्प्युटर, फर्निचर लगाएतका सबै सामान जलेर नष्ट भएका छन् । त्रिवि नियमावलीमा २०३६ सालदेखी मात्रै स्ववियुको प्राबधान भएपछि त्यहाँ २०२१ सालमै विद्यार्थीहरुले स्ववियु निर्माण गरेका थिए ।

गयराति पौने १० बजेतिर ३०- ४० जनाको संख्यामा आएको समूहले आगाजनि गरेको स्ववियु सदस्य यमनाथ गिरीले जानकारी दिनुभयो ।

सो समूहले अर्थशास्त्र विभागमा पनि सामान्य तोडफोड गरेको छ । शुक्रबार साँझ अर्थसास्त्र विषयको परीक्षाफल सार्बजनिक भएको र रातीनै आगजनि भएकाले अर्थशास्त्रका विद्यार्थिमाथी संका गरिएको छ ।
Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.