आज असार १५, हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/06/2012
आज असार १५ दहि र चिउरा खाने दिन
Posted in समाचार
जिमखाना धाउने पुरुष सेक्सका भोका
जो पुरुषमा आफ्नो सारिरिक सुगठनको नशा चढेको हुन्छ त्यस्ता पुरुषहरुमा महिलाहरुप्रतिको आशक्ति बढि हुने पछिल्लो अध्ययनले देखाएको छ । तर बडी निर्माण गरेका पुरुषहरुले महिलाप्रति दमनकारी रवैया अपनाउने गरेका कारण त्यस्ता पुरुषप्रति महिलाको धारणा नकारात्मक रहने गरेको अध्ययनको निष्कर्ष छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु
राजविराज, असार १५ – सप्तरीको रुपनी चौकमा बिहीबार राति जन्ती लिएर गइरहेको म्याजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। रायपुर-६ बाट रायपुर-८ मा जन्ती लिएर गइरहेको ना.१ज २८६० नम्बरको जिप एक्कासि पल्टिँदा गम्भीर घाइते भएका रायपुर-६ निवासी सीताराम यादवका छोरा २० वर्षीय रामकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
बालोटेल्लीले इटालीलाई फाइनलमा पुर्याए, इटाली-स्पेनबीच फाइनल
वार्सा, असार १५ (एजेन्सी)- जर्मनीले इटालीलाई अहिलेसम्म भएका प्रतियोगितात्मक खेलमा पराजित गर्न नसकेको इतिहासलाई कायम राख्दै मारियो बालोटेल्लीले मध्यान्तर अगाडि गरेको दुई गोलको मद्धतले इटाली युरो २०१२ को फाइनलमा प्रवेश गरेको छ। १५ खेलमा लगातार जीत दर्ता गर्दै विश्व रेकर्ड कायम गरेको जर्मन टोलीको विजय यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ। आइतबार मध्यरात हुने फाइनलमा इटालीले साबिक विजेता स्पेनको सामना गर्दैछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद