खोटाङ संपर्क समाजको ब्रिहत भेला ६ जुलाईमा ,खोटाङ बासीहरुलाई उपस्थितीको लागि संस्थाको अनुरोध


ईन्द्र भुसाल,कुवेत
संस्थाहरुको कार्यक्रम बाक्लिदै गएको र नयाँ संस्थाहरु खुल्नेक्रम बढेको बेलामा केही समय पहिला खुलेको खोटाङ संपर्क समाज कुवेतले सम्पूर्ण खोटाङबासीहरुलाई संगठित गर्न र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न पुन एक पटक ब्रिहत भेला बोलाएको छ । कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा आगामी ६ जुलाईमा हुने उक्त भेलाले संपर्क समाजको भाबी कार्यक्रमको ’boutमा निर्णय लिने र संस्थालाई अझै बलियो बनाएर लाने महासचिब जित खड्काले बताउनु भयो ।
संपर्क को लागि
महेन्द्र राई – ५५३६५५१३
मन्जित राई – ५०२४५५३२
जित  बहादुर  खड्का – ५५६९१२२८
रेबती भट्टराई – ९७५९३९११
प्रेम  कटुवाल – ६७६०५८९७
युब्रज  राई -६५७४३५१८
स्थान : मुर्गब होटल सोल्टी
समय : १२: ३० बजे
मिती : ६ जुलाई २०१२

One response to “खोटाङ संपर्क समाजको ब्रिहत भेला ६ जुलाईमा ,खोटाङ बासीहरुलाई उपस्थितीको लागि संस्थाको अनुरोध

  1. thank u shiba g ra indra g lai news parsaran gardinu vakoma , khotang kuwait samparka munch sadhai vari hajurharuko avari rahane 6a !!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.