ईन्द्र भुसाल,कुवेत
संस्थाहरुको कार्यक्रम बाक्लिदै गएको र नयाँ संस्थाहरु खुल्नेक्रम बढेको बेलामा केही समय पहिला खुलेको खोटाङ संपर्क समाज कुवेतले सम्पूर्ण खोटाङबासीहरुलाई संगठित गर्न र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न पुन एक पटक ब्रिहत भेला बोलाएको छ । कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा आगामी ६ जुलाईमा हुने उक्त भेलाले संपर्क समाजको भाबी कार्यक्रमको ’boutमा निर्णय लिने र संस्थालाई अझै बलियो बनाएर लाने महासचिब जित खड्काले बताउनु भयो ।
संपर्क को लागि
महेन्द्र राई – ५५३६५५१३
मन्जित राई – ५०२४५५३२
जित बहादुर खड्का – ५५६९१२२८
रेबती भट्टराई – ९७५९३९११
प्रेम कटुवाल – ६७६०५८९७
युब्रज राई -६५७४३५१८
स्थान : मुर्गब होटल सोल्टी
समय : १२: ३० बजे
मिती : ६ जुलाई २०१२
thank u shiba g ra indra g lai news parsaran gardinu vakoma , khotang kuwait samparka munch sadhai vari hajurharuko avari rahane 6a !!