ईन्द्र भुसाल,कुवेत
संस्थाहरुको कार्यक्रम बाक्लिदै गएको र नयाँ संस्थाहरु खुल्नेक्रम बढेको बेलामा केही समय पहिला खुलेको खोटाङ संपर्क समाज कुवेतले सम्पूर्ण खोटाङबासीहरुलाई संगठित गर्न र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न पुन एक पटक ब्रिहत भेला बोलाएको छ । कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा आगामी ६ जुलाईमा हुने उक्त भेलाले संपर्क समाजको भाबी कार्यक्रमको ’boutमा निर्णय लिने र संस्थालाई अझै बलियो बनाएर लाने महासचिब जित खड्काले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,937,787 यात्रीहरु
पुराना पेजहरु