Daily Archives: 27/06/2012

खोटाङ संपर्क समाजको ब्रिहत भेला ६ जुलाईमा ,खोटाङ बासीहरुलाई उपस्थितीको लागि संस्थाको अनुरोध


ईन्द्र भुसाल,कुवेत
संस्थाहरुको कार्यक्रम बाक्लिदै गएको र नयाँ संस्थाहरु खुल्नेक्रम बढेको बेलामा केही समय पहिला खुलेको खोटाङ संपर्क समाज कुवेतले सम्पूर्ण खोटाङबासीहरुलाई संगठित गर्न र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न पुन एक पटक ब्रिहत भेला बोलाएको छ । कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा आगामी ६ जुलाईमा हुने उक्त भेलाले संपर्क समाजको भाबी कार्यक्रमको ’boutमा निर्णय लिने र संस्थालाई अझै बलियो बनाएर लाने महासचिब जित खड्काले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासका नेपाली कलाकारहरु जाग्न थाले, बि. बि. र डि. बि. को मित्रता युगल साँझ २४ अगष्टमा


ईन्द्र भुसाल- २७ जुन, कुवेत

बिगत केही बर्ष पहिला सम्म शुन्य जस्तै कार्यक्रम बिहिन नेपाली समाज कुवेत बितेको २,३ बर्षमा कार्यक्रमको बाढी नै लिएर आएको छ। हरेक महिना नभएपनी २ महिनामा कुनै न कुनै साँस्कृतिक कार्यक्रम कुवेतबासी नेपालीहरुले हेर्ने मौका पाएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिलाई उपलब्धि गुम्ने चिन्ता


संविधानसभाको अवसानपछि राजनीतिक अनिश्चितता लम्बिदै गएको बेला राष्ट्रपति डा. रामवरण यादवले ‘प्राप्त उपलब्धि’ गुम्ने चिन्ता व्यक्त गरेका छन्।त्यसो हुन नदिन उनले राजनीतिक सहमतिमा जोड दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

फेरि पनि जग्गा कव्जा गर्ने माओवादीको धम्की


१३ असार, काठमाण्डौं – सशस्त्र द्धन्द्धकालमा कब्जा भएका घर जग्गा फिर्ता हुने आसमा बसेका बर्दिया र बाँकेका पीडित नेकपा-माओवादीले फेरि जग्गा कब्जा गर्ने धम्की दिएपछि थप निरास भएका छन् । एकीकृत नेकपा माओवादीबाट छुट्टएिको नेकपा-माओवादीले फेरि व्यक्तिको जग्गा कब्जा गर्ने चेतावनी दिएको छ । उक्त दलका अध्यक्ष मोहन बैद्य एकीकृत नेकपा माओवादीमा हुँदा पनि कब्जा जग्गा फिर्ता गर्न नहुने पक्षमा रहनुभएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रामचन्द्र किन रोए अस्पतालमा ?


१३ असार, काठमाण्डौ – शिक्षण अस्पताल महाराजगंजको सघन उपचार कक्षमा भर्ना गरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल जुन कारणले त्यो हालतमा त्यहाँ पुगे, त्यो पीरले अझै पनि उनलाई छाडेको छैन् । त्यसैले होला सोमबार बिहान सवा आठ बजे कांग्रेस नेता ज्योती कोइराला र पत्नी इन्दिरा वस्नेत त्यहाँ पुग्दा पौडेल सुँक्क सुँक्क रोइरहेका थिए । र, शुभचिन्तकचाहिं रामचन्द्रका रसाएका आँखा रुमालले पुछ्दै थिए । आखिर किन रोइरहेका थिए त अस्पतालमा रामचन्द्र ? पढ्नेक्रम जारी राख्नुहोस्

युरो २०१२ को पहलो सेमिफाइनल आज पोर्चुगलविरुद्ध स्पेन भिड्दै


डोनेस्क, असार १३ (एजेन्सी)- फ्रान्सलाई हराउँदै युरो २०१२ को सेमिफाइनल पुगेको स्पेनले बुधबार पोर्चुगलको सामना गर्दा अझै बढी रोमाञ्चक चुनौती सामना गर्नुपर्नेछ। पछिल्लो भेटमा पोर्चुगललाई ४-० ले नतिजा सुम्पिए पनि स्पेनको इतिहास युरो २०१२ सेमिफाइनलको प्रतिद्वन्द्वीसँग समृद्ध छ। पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोले बगाएर महिलाको मृत्यु


खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १३- ताप्लेजुङको मेहेलेमा गएराति गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ। पहिरो जाँदा बेपत्ता मेहेले १ की ५० वर्षीया मनकुमारी राई मृत अवस्थामा फेला परेकी स्थानीय खुवा निमावीका शिक्षक जीवन राईले बताए। पढ्नेक्रम जारी राख्नुहोस्