इटली युरोकपको सेमिफाइनलमा


११ असार,- इंग्ल्याण्डलाई टाइब्रेकरमा हराउँदै इटली युरो कप फुटबलको सेमीफाइनलमा प्रबेश गरेको छ ।गएराति भएको अन्तिम क्बाटरफाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै इटलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारीत र थप गरीएको समयमा दुबै टोलीबाट कुनै गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

इटलीका रिकोर्डा मन्टोलिभोको पेनाल्टी इंग्ल्याण्डको गोलरक्षक जोए हर्टले रोकेपनि एस्ले योङ र एस्ले कोलले प्रहारले पेनाल्टी आकासिएपछि इंग्ल्याण्ड क्वाटर फाइनलबाटै बाहिरियो । यसअघि निर्धारित समयका खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अबसरहरु गुमाएका थिए ।

खेलको सुरुमा इंग्ल्याण्डका बायन रुनीले केही सुनौलो अबसरहरु गुमाएका थिए । त्यसपछि खेलमा फर्किएको इटलीले पनि केही राम्रा अबसुर खेल फालेको थियो । इटलीले अब बिहीबार जर्मनीको सामना गर्नेछ भने पहिलेा सेमिफाइनलमा स्पेन र पोर्चुगल भिड्ने छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.