अहिले वर्षातको बेला छ । यो पानीको मौसमका धेरै फाइदा छन् । तर यो झरीको मौसमले तपाइँका ग्याजेटहरुको सुरक्षामा भने चुनौति पक्कै थपेको हुनुपर्छ । तपाइँका मोबाइल सेट, क्यामेरा तथा ल्यापटप लगायतका ग्याजेटहरुमा पानी पसेर बिग्रने खतरा निकै उच्च हुन्छ यो बेला । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/06/2012
मोबाइल, क्यामरा तथा ल्यापटप पानीमा भिज्यो भने के गर्ने ?
Posted in थाहा पाईराखे राम्रो
अवैधानिक रुपमा सञ्चालित ५ मेनपावरमा ताला
११ असार, झापा – वैदेशिक रोजगार विभागको अनुगमन टोलीले अवैधानिक रुपमा सञ्चालनमा रहेका झापा विर्तामोडका ५ वटा मेनपावरमा ताला लगाई शिलबन्दी गरेको छ । बैदेशिक रोजगार ऐन विपरित सञ्चालनमा रहेका एलायन्स हृयुमन रिसोर्स प्रा. लि., सप्तकोशी मेनपावर, प्रयास श्री इम्प्लोइमेन्ट ट्रस्ट नेपाल, वेभ ओभरसिज, एमविके ओभरसिज प्रा.लि.मा अनुगमन टोलीले आईतबार ताला लगाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
इटली युरोकपको सेमिफाइनलमा
११ असार,- इंग्ल्याण्डलाई टाइब्रेकरमा हराउँदै इटली युरो कप फुटबलको सेमीफाइनलमा प्रबेश गरेको छ ।गएराति भएको अन्तिम क्बाटरफाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै इटलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारीत र थप गरीएको समयमा दुबै टोलीबाट कुनै गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्कँदै
काठमाडौं, असार ११ – प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन ‘रियो प्लस ट्वान्टी’ मा सहभागी भई सोमबार दिउँसो स्वदेश फर्कँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी जेट एयरवेजमा पौने तीन बजे काठमाडौं आइपुग्नेछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चुनाव गराउने आयोग नै रित्तिने
गोविन्द परियार, काठमाडौं, असार ११- सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गरे पनि निर्वाचन आयोग भने पुससम्म नेतृत्वविहीन हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेती छवर्षे कार्यकाल पूरा गरी कात्तिक २२ गते अनिवार्य अवकाश पाउँदैछन्। बाँकी दुई आयुक्त दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवले पनि पुसदेखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार