नेपालद्धारा मलेसियासामू २ सय ४८ रनको चुनौती प्रस्तुत


१० असार, काठमाण्डौं । मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप क्रिकेटमा नेपालले मलेसियालाई २ सय ४८ रनको चुनौती प्रस्तुत गरेको छ । क्वावालम्पुरस्थित रोयल सिलांगर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय ४७ रन वनायो ।

नेपालका लागि सागर पुनले ७०, राजेश पुलामीले ३९ र प्रदीप एरीले ३९ रन जोडे । त्यस्तै भूवन कार्की २३ रनमा नट आउट रहे भने हमिद अन्सारीले २ रन जोडे ।

मलेसियाले केहीवेरमा जवाफी व्याटिङ गर्दैछ ।  नेपाली टोलीलाई अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको  थियो ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.