ईन्द्र भुसाल ,कुवेत २४ जुन
कुवेतको नेपाली समाजमा कुनै राजनीतिक पाटी सँग सम्बन्धित भात्री संगठन खोलिएको पहिलो संगठन नेपाली जनसंपर्क समिती कुवेतले आफ्नो सम्मेलन तयारीको लागि आगामी शुक्रबार कुवेतको मालियामा रहेको होटेल एसिया एसियामा बैठक बस्ने निर्णय गरेको छ । नेपाली काग्रेसमा आस्थावान रहनु भएका प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो पाटीको संपर्कमा रहन र परेको बेला एक नेपालीले अर्को नेपाली लाई सहयोग गर्ने उदेस्यले नेपाली काग्रेसको ईतिहास देखिनै यो भात्री संस्था गठन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्