Daily Archives: 24/06/2012

नेपाली जनसंपर्क समिती कुवेतको, सम्मेलनको तयारीका लागि २९ जुनमा एसिया एसिया होटेलमा बैठक बस्दै


ईन्द्र भुसाल ,कुवेत २४ जुन

कुवेतको नेपाली समाजमा कुनै राजनीतिक पाटी सँग सम्बन्धित भात्री संगठन खोलिएको  पहिलो संगठन नेपाली जनसंपर्क समिती कुवेतले आफ्नो सम्मेलन तयारीको लागि आगामी शुक्रबार कुवेतको मालियामा रहेको होटेल एसिया एसियामा बैठक बस्ने निर्णय गरेको छ । नेपाली काग्रेसमा आस्थावान रहनु भएका प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो पाटीको संपर्कमा रहन र परेको बेला एक नेपालीले अर्को नेपाली लाई सहयोग गर्ने उदेस्यले नेपाली काग्रेसको ईतिहास देखिनै यो भात्री संस्था गठन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ


सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

यु-१९ क्रिकेटमा नेपालद्धारा मलेसिया १ सय ७ रनले पराजित


१० असार, काठमाण्डौं – मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप क्रिकेटमा नेपालले मलेसियालाई १ सय ७ रनले पराजित गरेको छ ।  क्वावालम्पुरस्थित रोयल सिलांगर क्रिकेट क्लबमा २ सय ८४ रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको मलेसियालाई ४३ ओभरमा १ सय ४० रन अलआउट गर्दै नेपाल विजयी भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालद्धारा मलेसियासामू २ सय ४८ रनको चुनौती प्रस्तुत


१० असार, काठमाण्डौं । मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप क्रिकेटमा नेपालले मलेसियालाई २ सय ४८ रनको चुनौती प्रस्तुत गरेको छ । क्वावालम्पुरस्थित रोयल सिलांगर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय ४७ रन वनायो । पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेस नेता पौडेल अस्वस्थ, आइसीयुमा राखेर उपचार हुँदै


१० असार, काठमाण्डौ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल अस्वथ्य हुनु भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेललाई विहान एक्कसी प्रेसर वढेपछि अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पौडेललाई अहिले आइसीयुमा   राखिएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारी जानकारी दिनुभयो ।

Source: Oninekhabar

 

पहिलो पटक स्पेनबाट पराजित फ्रान्स घर फर्कियो


पोर्चुगल र स्पेनबीच सेमिफाइनल हुने-
डोनेटस्क, असार १० (एजेन्सी)- सयौँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका जाबि अलोन्सोले गरेको दुई गोलको मद्दतले स्पेनले पहिलो पटक फ्रान्सलाई पराजित गर्दै घरतर्फको बाटो देखाएको छ। तेस्रो मुख्य उपाधि जित्न लम्किरहेको डिफेन्डिङ च्याम्पियन स्पेनको सेमिफाइनल भिडन्त अब छिमेकी राष्ट्र पोर्चुगलसित बुधबार हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

पार्टी फुटाएपछि पहिलो पटक वैद्यसहितका नेताले राष्ट्रपति भेटे


काठमाडौँ, असार १० – पार्टी फुटाएपछि नेकपा-माओवादीका अध्यक्षका हैसियतले मोहन वैद्यले आज बिहान पहिलो पटक राष्ट्रपति रामवरण यादवसित भेट गरेका छन्। शितल निवासमा भएको भेटमा नयाँ माओवादीका अन्य नेताहरु रामबहादुर थापा, नेत्रविक्रम चन्द लगायतका नेताहरु पनि सहभागी थिए। पढ्नेक्रम जारी राख्नुहोस्