सहमति कायम गरि अघि बढ्नुस् : राष्ट्रपति


९ असार, काठमाण्डौं – राष्ट्रपति डाक्टर रामवरण यादवले मुलकको राजनैतिक निकास दलहरुबीचको सहमतिबाट मात्र हुने बताउनुभएको छ । संक्रमणकालमा रहेको देशलाई निकास दिन दलहरु एक भएर अघि बढ्नुपर्ने भन्दै उहाँले आपसमा सहमति कायम गरी मुलुकलाई निकास दिन दलहरुलाई आग्रह गर्नुभएको छ ।

फोरम लोकतान्त्रीकबाट निष्काशित नेता शरदसिह भण्डारीसंग शनिबार राष्ट्रपति भवन सिलत निवासमा भएको भेटमा राष्ट्रपति यादबले संबिधानसभा बिघटन भईसकेको अबस्थामा तत्काल राजनैतिक सहमति आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो राजनैतिक अवस्थाका ’boutमा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले चाँडो भन्दा चाँडो सहमतिका लागि सवैले पहल गर्नुपर्ने बताएको नेता भण्डारीले जानकारी दिनुभयो । उहाले सहमतिका लागी आˆनो स्थानबाट पहल गर्न समेत राष्टपतिले आग्रह गर्नुभएको बताउनुभयो ।

पार्टीबाट निष्कासित भएपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न भण्डारी सितल निवास जानुभएको थियो ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.