समाजमा सेक्स र अपराध सबैभन्दा धेरै चासो राखिने विषयहरु हुन् । समाजको जो कोही मानिस अरु विषयमा भन्दा सेक्स र क्राइमको ’boutमा बढि बुझ्न र सुन्न चाहन्छ । सेक्स भन्ने विषय सर्वव्यापी मात्र होइन वयस्क व्यक्तिको लागि अनिवार्य कुरो पनि हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/06/2012
सेक्स ’boutका १२ रोचक अन्धविश्वास
Posted in रोचक समाचार
बिदामा नेपाल जानेहरुले यम .आर. पि. नेपाल मै बनाएर आउन पाउने । राहदानी तस्कारीहरुको कारण नेपालीहरुले दु:ख पाए
ईन्द्र भुसाल -२२ जुन, कुवेत
दुतावास स्थापना पछी अतिनै राम्रो कुट्नितिक सम्बन्ध स्थापना भएको अनी बषौ देखी इमान्दारिताकासाथ काम गर्छन् भन्ने नेपालीहरु प्रती कुवेत र कुवेती नागरिकहरुको धारणा साकारात्मक भएको अवस्थामा नेपाली राहदानी प्रयोग गरी बङलादेशी नागरिकहरु कुवेत आएपछी नेपाली हस्तलिखित राहदानी प्रती कुवेत सरकार अतिनै कडाईका साथ अगाडि बढेको समाचारहरु दिनका दिन सार्वजनिक भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
युवा क्रिकेटर मलेसियातर्फ
काठमाडौ, असार ८ – नेपाली टिम यू-१९ एसिया कपमा सहभागी हुन बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।पृथु बाँस्कोटाको नेतृत्वमा रहेको नेपालले समूह ‘ए’ को पहिलो खेलमा शनिबार पाकिस्तानको सामना गर्नेछ । नेपालको समूहमा पाकिस्तान, भारत र मलेसिया छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
नालले अर्थमन्त्रीलाई भने – ‘सरकार अघि बजेटको कुरै नगरौ ‘
८ असार, काठमाण्डौं । एमाले अध्यक्ष झलनाथ खनालले बजेटमा सहमति जुटाउनु अघि सहमतिय सरकार गठन गर्नुपर्ने बताउनु भएको छ । बजेटको तयारीका विषयमा जानकारी गराउँदै बजेट सार्वजनिक गर्न सहयोग माग्न अध्यक्ष निवास डल्लु पुग्नुभएका अर्थमन्त्री बर्षमान पुनलाई खनालले सहमतिय सरकारले मात्र बजेट सार्वजनिक गर्न सक्ने बताउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
झण्डै आधा क्विन्टलको अण्डकोष !!!
पुरुषको यौन अंगका रुपमा रहेका दुइ अण्डकोषको तौल कति होला ? के कुनै पुरुषको अण्डकोषको तौल आधा क्विन्टल होला ? यो त हुनै नसक्ने कुरा । तर यो दुनियामा नहुने कुरा भन्ने केही छैन । अमेरिकाका एक व्यक्तिको अण्डकोषको तौल झण्डै आधा क्विन्टल छ । १ सय पाउण्ड अर्थात् ४५ केेजीभन्दा बढि तौलको अण्डकोष भएका वेस्ले वारेन नामका ती व्यक्ति अहिले खुबै चर्चामा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
रोनाल्डोको निर्णायक गोलले पोर्चुगल सेमिफाइनलमा
वार्सा, असार ८ (एजेन्सी)- रियाल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले समय सकिन ११ मिनेट बाँकी रहदा गरेको गोलमा पोर्चुगलले बिहीबार राति युरो २०१२ को सेमिफाइमलमा स्थान सुरक्षित गरेको छ। वार्साको राष्ट्रिय रंगशालामा ५५ हजारभन्दा बढी दर्शकहरु उपस्थित खेलमा रोनाल्डोले हेड गरी प्रतियोगिताको तेस्रो गोल गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद