Daily Archives: 21/06/2012

तमाङ घेदुङ कुवेत को सामाजिक यात्रा,हिम पहिरो पीडित लाई सहयोग रकम सल्लाहाकार बाट हस्तान्तरण


ईन्द्र भुसाल, २१ ,जुन कुवेत
कुवेतको नेपाली समाजमा धेरै नेपाली सँघ संस्था खुलेका छन । संस्था खोल्नु ठुलो कुरा भएन तर सस्थालाई जीवन्त दिन र समाजमा कार्य गरेर देखाउन धेरै कठिन छ यदी थिएन भने लगभग २० भन्दा माथि पुगेका नेपाली सस्थाहरुको कार्यक्रम र मानबिय कार्यको लेखेर पत्रकार लाई साध्यनै हुने थिएन कि? पढ्नेक्रम जारी राख्नुहोस्

कविता


डम्बर  जङ  मल्ल 

कतै घुम्ती बाटोमा देखा देख भए तर्किदिनु होला
कतै अचानक भेट भए नचिनेझै फर्किदिनु होला
मेरा पाहिलाहरु लडखडाइ रहेको बेला
टाडै बाट बाटो परिवर्तन गरिदिनु होला    पढ्नेक्रम जारी राख्नुहोस्

आमाको गीत सुन्दा मृत्युशैयाबाट जुरुक्कै


आमा भन्ने शव्द कति शक्तिशाली । यो शव्दले मानिसलाई मृत्युशैयाबाट समेत जुरुक्कै उठाउँदो रहेछ ।यस्तै भएको छ बेलायतमा । बेलायतकी एक ६ वर्षीया बालिका आमाको गाथा समेटिएको एक गित सुनेर अस्पतालको कोमाबाट जुरुक्कै उठेकी छिन् । मस्तिष्कको रक्तश्राव भएर अस्पतालको कोमामा पुगेकी चारलोट नेव आमासम्बन्धी गायिका एडिलको गित आफ्नै आमाको मुखबाट सुन्दा कोमाबाट ब्यूँझिएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बिहानको सेक्स मर्निङ वाक भन्दा अब्बल


आफ्नो जिउलाई तन्दुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्नको लागि मर्निङ वाक गर्ने आम प्रचलन छ ।कतिपयले मर्निङवाक सँगै विहानीपख कसरत पनि गर्दछन् । मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको ’boutमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री भट्टराई र भारतीय प्रधानमन्त्रीवीच भेटवार्ता हुँदै


७ असार, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहवीच आज भेटवार्ता हुँदैछ ।दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन ब्राजिलको रियो दि जेनेरियो  पुग्नुभएका भट्टराईले सम्मेलनस्थलमै भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लाग्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

रोमानियका पूर्व प्रधान मन्त्रीद्वारा आत्महत्या प्रयास


नवराज पोखरेल, रोमानिया, असार ७- रोमानियाका  पूर्व प्रधान मन्त्री आद्रियान नस्तासेले गए राति आफ्नै निवासस्थानमा गोली हानी आत्महत्या गर्ने कोसिस गरेका छन्।   यसको मुख्य कारण बुधबार यहाँको सर्वोच्च अदालतले उनलाई भ्रष्टचार गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको थियो। यस किसिमको सजाय पाउने नस्तासे पहिला रोमानियन उच्च ओहदाका व्यक्ति हुन। पढ्नेक्रम जारी राख्नुहोस्

शायद प्रचण्ड मर्न डराउनुभयो : नेकपा-माओवादीकी नेतृ पम्फा


काठमाडौं, असार ७ – एकीकृत माओवादीबाट भर्खरै फुटेर बनेको नेकपा-माओवादीकी नेतृ पम्फा भुषालले जतिसुकै ठूला क्रान्तिका कुरा गरे पनि प्रचण्ड आजसम्म एक दिन पनि जेल नबसेको बताएकी छिन्। ‘प्रचण्ड यस्तो व्यक्ति हो, जो आजसम्म एक दिन पनि जेल बस्नुभएको छैन’- उनले भनेकी छिन्। पढ्नेक्रम जारी राख्नुहोस्