Daily Archives: 18/06/2012
मेरो कविता
डम्बर जङ मल्ल
मेरो आत्मा सन्तुष्टी हुनी थियो
म मरेर पनि सबैलाई हेर्न पाए
को-को आँशुहरू बगाउथे होला
कोहित हाँसीरहन्थ्यो होला पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
खाली खुट्टा फर्किए धोनी
विकास कार्की, काठमाडौं, असार ४-अघिल्लो दिन नेपाल आएका भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीको आइतबार स्वदेश फर्कने दिन थियो। बिहानको फ्लाइटबाट भारत फर्कनुपर्ने हुनाले उनलाई भ्याइनभ्याई थियो। बिहान साढे ७ बजे उनी राष्ट्रपति रामवरण यादवसँगको भेटका लागि महाराजगन्जस्थित शीतलनिवास पुगिसकेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रधानमन्त्री ब्राजिल प्रस्थान गर्दै
काठमाडौं, असार ४ – २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियो प्रस्थान गर्दैछन्। त्यहाँ उनले अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग ब्राजिल जानेका श्रीमती हिसिला यमी, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री केशव मान शाक्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, मन्त्रिपरिषद कार्यालयका सचिव लिलामणी पौडेल, राष्ट्रिय योजना आयोग सचिवालयका सचिव युवराज भुषाल, वातावरणस विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, वन मन्त्रालयका सचिव नविनकुमार घिमिरे, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई लगायत रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार