माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका बरिष्ठ सल्लाहाकार मित्र सिन्जाली मगर र क्लब उपाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले मगर नेपाल मगर सँघ कुवेतको गरिमामय पद क्रमश: अध्यक्ष र सचिबमा निर्बिरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छौ । उहाँहरुको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण कुवेत बासी मगर समुदायलाई समेत शुभकामना दिन चाहन्छौ ।
अध्यक्ष -धर्मराज गिरी /सचिब -ईन्द्र भुसाल
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डटकम परिवार