नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर कुवेत आईपुगे, एयरपोर्टमा भव्य स्वागत


कुवेतनेपाल, एड्मिन

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आयोजनामा भोली १५ जून २०१२ का दिन, कुवेतको होटल एशिया-एशियामा दिनको ठिक २.०० बजेदेखी शुरु हुन गै-रहेको कुवेतवासी मगरहरुको प्रथम अधिवेशन समारोह-२०१२ लाई औपचारिक सम्बोधन गर्न नेपाल मगर सँघ केन्द्रिय समितिको तर्फबाट अध्यक्ष श्री महेन्द्र थापामगर आज दिनको ठीक ३.०० बजे कुवेत आईपुग्नु भएको छ ।

कुवेत बिमास्थलमा वहाँको स्वागतार्थ कुवेतवासी मगरातहरुको उपस्थिति रहेको थियो । जसमा मगर सँघ कुवेत तदर्थ समितिका सम्योजक मित्र सिंजालीमगर लगायत सदस्यहरु मनु भुजेलमगर, बसन्त थापामगर, किरण आलेमगर तथा अन्य मगरहरुको समेत उपस्थिति रहेको थियो ।

एअरपोर्ट स्वागतका केही झलक:

One response to “नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर कुवेत आईपुगे, एयरपोर्टमा भव्य स्वागत

  1. You most welcome to Kuwait Mahendra Thapa Magar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.