अमेरिकाको एक टेलिभिजन रियालिटी शो मा सहभागी युवतीहरुले गधाको विर्य र पिसाब घटघटी पिएका छन् ।रियालिटी शो ‘फियर फ्याक्टर’ मा सहभागी दुइ दिदीबहिनीले यस्तो घिनलाग्दो काम गरेका हुन् ।वास्तवमा यो रियालिटी शो मा प्रतियोगीहरुलाई त्यस्तै अजीब काम गर्न लगाइन्छ ।
जस अन्तरगत एउटा एपिसोडमा सहभागीहरुलाई गधाको विर्य र पिसाब पिउने काम दिइएको थियो ।उक्त एपिसोड निकै नै विवादित हुने ठानेर अमेरिकी टेलिभिजनले त्यस एपिसोडलाई प्रशारण त गरेन तर एक डेनिस टेलिभिजनले गधाको विर्य र पिसाब खाने उक्त स्पर्धालाई प्रशारण गरेको हो ।त्यस घिनलाग्दो दृश्यमा एक युवतीले गिलासमा गधाको विर्य राखेर घटघटी पिइन् भने साथै रहेकी उनकी बहिनीले गधाको पिसाब पिइन् ।गधाको विर्य र पिसाब घिनै नमानी पिउने ती युवतीहरुलाई मान्नैपर्छ बा ।
Source: Onlinekhabar
thikai chha but tyo ketile bachcha pani gadhakai janmayo bhane ni ??????????