युवतीले पिए गधाको विर्य र पिसाब


अमेरिकाको एक टेलिभिजन रियालिटी शो मा सहभागी युवतीहरुले गधाको विर्य र पिसाब घटघटी पिएका छन् ।रियालिटी शो ‘फियर फ्याक्टर’ मा सहभागी दुइ दिदीबहिनीले यस्तो घिनलाग्दो काम गरेका हुन् ।वास्तवमा यो रियालिटी शो मा प्रतियोगीहरुलाई त्यस्तै अजीब काम गर्न लगाइन्छ ।
जस अन्तरगत एउटा एपिसोडमा सहभागीहरुलाई गधाको विर्य र पिसाब पिउने काम दिइएको थियो ।उक्त एपिसोड निकै नै विवादित हुने ठानेर अमेरिकी टेलिभिजनले त्यस एपिसोडलाई प्रशारण त गरेन तर एक डेनिस टेलिभिजनले गधाको विर्य र पिसाब खाने उक्त स्पर्धालाई प्रशारण गरेको हो ।त्यस घिनलाग्दो दृश्यमा एक युवतीले गिलासमा गधाको विर्य राखेर घटघटी पिइन् भने साथै रहेकी उनकी बहिनीले गधाको पिसाब पिइन् ।गधाको विर्य र पिसाब घिनै नमानी पिउने ती युवतीहरुलाई मान्नैपर्छ बा ।

Source: Onlinekhabar

One response to “युवतीले पिए गधाको विर्य र पिसाब

  1. thikai chha but tyo ketile bachcha pani gadhakai janmayo bhane ni ??????????

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.